FAQs Complain Problems

शोक विदा सम्बन्धमा

विषय: शोक विदा सम्बन्धमा ।

श्री सुनवर्षि नगरपालिका अन्तर्गतका सामुदायिक शिक्षण संस्थाहरु ।

             श्री सार्वजनिक आधारभूत विधालय सुनवर्षि न. पा. ९ चन्दनखाडी प्रा.वि. तृतीय श्रेणीमा कार्यरत शिक्षक श्री अर्जुन कुमार ठाकुरको हिजो मिति २०७५/०८/०३ गते दिँउसो १ बजे ४६ वर्षको उमेरमा डायबेटिज बिरामीका कारण असामयिक निधन भै आज मिति २०७५/०८/०४ गते बिधालय बिदा हुने समयमा विधालयका शिक्षक, विधार्थीहरुले आ-आफ्नो विधालयमा सामुहिक रुपमा शोक मनाई भोलि मिति २०७५/०८/०५ गतेका दिन सम्पुर्ण शिक्षण संस्थाहरुले शोक विदा मनाउने र शिक्षा शाखा बन्द रहने यस कार्यालयको निर्णय अनुसार सम्बन्धित सबैलाई सूचित गरिन्छ । शिक्षक श्री अर्जुन कुमार ठाकुरको असामयिक निधन प्रति नगरपालिकाले गहिरो शोक प्रकट गर्दछ र वँहाको आत्माको चिर-शान्तिको लागि कामना गर्दै शोकाकुल परिवारमा ईश्वरले धैर्यधारण गर्न सक्ने क्षमता प्रदान गरुन भनी कामना गर्दछु।

आर्थिक वर्ष: