FAQs Complain Problems

ताजा सूचना तथा समाचार

वडा नं. ९, डाइनियाँ

सुनवर्षि नगरपालिकाको वडा नं ९ साबिक   डाइनियाँ  गाँउ विकास समितिको  वडा नं. ५, ६, ७, ८ र  ९ मिलेर बनेको छ | यहाँको जनसंख्या   ७४७६ रहेको छ | यस वडाको क्षेत्रफल  ९.३५   वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि ध्रुव कुमार सिंह गनगाई २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

विवरण

घरसंख्या - १५४१

जनसंख्या - ७४७६

मतदाता संख्या - ४३३०