FAQs Complain Problems

ताजा सूचना तथा समाचार

वडा नं. १, जोगीधाप

सुनवर्षि नगरपालिकाको वडा नं १ साबिक अमरदह गाउँ विकास समितिका वडाहरु ४,५ र ६ मिलेर बनेको छ | यस वडाको क्षेत्रफल १२.६८  वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि विर बहादुर राई २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो ।

विवरण

घरसंख्या - १०९०

जनसंख्या - ४७८१

मतदाता संख्या - ३४७७