FAQs Complain Problems

ताजा सूचना तथा समाचार

वडा नं. ३, भेलाई

सुनवर्षि नगरपालिकाको वडा नं ३ साबिक अमरदह गाउँ विकास समितिका वडा नं. ८ र गोविन्दपुर गाउँ विकास समितिका वडा नं.  २ मिलेर बनेको छ | यहाँको जनसंख्या २७१४ रहेको छ | यस वडाको क्षेत्रफल  ८.०९ वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि अतन कुमार बुढाथोकी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

विवरण

घरसंख्या - ५९५

जनसंख्या - २७१४

मतदाता संख्या - १८८३