FAQs Complain Problems

ताजा सूचना तथा समाचार

वडा नं. २, अमरदह

सुनवर्षि नगरपालिकाको वडा नं २ साबिक अमरदह गाउँ विकास समितिका वडाहरु १, २ र ३  मिलेर बनेको छ | यहाँको जनसंख्या   ३४२६ रहेको छ | यस वडाको क्षेत्रफल  ६.७   वर्ग कि. मी. रहेको छ । यस वडाका जनप्रतिनिधि विनोद कुमार राजवंशी २०७९ को स्थानीय निर्बाचनबाट वडा अध्यक्ष पदमा निर्बाचित हुनुभएको हो |

विवरण

घरसंख्या - ७८४

जनसंख्या - ३४२६

मतदाता संख्या - २६२२